दफा २८
बालबालिकाबाट गराएको कसूरमा उमेर पुगेकोलाई सजाय हुने

कसैले कुनै बालबालिकालाई फकाई, सिकाई वा प्रभावमा पारी कुनै कसूर गर्न लगाएको रहेछ भने त्यसरी कसूर गर्न लगाउनेव्यक्तिलाई निज आफैले त्यस्तोे कसूर गरे सरह सजाय हुनेछ ।